नियम
राष्ट्रिय चिन्ह अंकित नभएको वायुयान उडान तथा सञ्चालन गर्न नहुने
वायुयान दर्ता भएको मुलुकको राष्ट्रिय चिन्ह अंकित नभएको कुनै पनि वायुयान नेपाल ……..को हवाई क्षेत्रमा उडान गर्नु गराउनु हुँदैन ।